नर्सिङ सकेर आफ्नो सुन्दर भविष्य बनाउन तल्लीन रहेकी रोजी अमेरिका बाट कहिल्यै घर नफर्किने गरी अस्ताइन् !

Uncategorized

नर्सिङ सकेर आफ्नो सुन्दर भविष्य बनाउन तल्लीन रहेकी रोजी अमेरिका बाट कहिल्यै घर नफर्किने गरी अस्ताइन् !
नेपालको कास्की जिल्ला घर भई अमेरिकाको क्यालिफोर्नियामा वस्दै आउनु भएकी रोजी रानाको एक अनौठो रो’गको कारण गत अप्रिल १७ तारिखमा क्यालिफोर्नियाको सेक्रोमेन्टोमा रहेको सटर जनरल हस्पिटलमा दुखद नि’धन भएकोमा उहाँको परिवार सम्पूर्ण सदस्यहरु प्रति गहिरो सहानुभूति व्यक्त गर्न चाहन्छु । दि’वंगत आ’त्माको ची’र शान्तिको कामना गर्न चाहन्छु । **भिडियो हेर्न तल क्लिक गर्नुहोला**

केवल २८ वर्षको उमेरमा विद्यार्थीमा भिषामा अमेरिका आएर कडा मेहनतका साथ Master of Science in Nursing सकी आफने सुन्दर भविष्यको खाका कोर्न त’ल्लिन रहनु भएकी रोजीको नि’ध’नले हामी सवै मर्माहत भएका छौं ।

यस दुखद अवस्थामा उहाँको ईच्छा अनुसार उहाँको पा’र्थिव शरीरलाई नेपाल पठाउन गरिएको प्रयास सफल भएको छ । उहाँको पा’र्थिक शरीरलाई क्यालिफोर्नियावाट मेरिल्याण्ड सम्म आन्तरिक शव व्यवस्थापनको जिम्मेवारी सहित श’वगृ’हहरुको समन्वयमा मेरिल्याण्डमा ल्याइएको थियो ।

उहाँको श’व वुझनको लागि हामी आफै BWI एयरपोर्टमा गएका थियौै । त्यहाँ गएर श’व वुझी हामीले उहालाई केही दिन Maryland राखी कतार एयरलाइन्स मार्फत अमेरिकाको समय अनुसा र नेपाल पठाउन सफल भइएको छ । **भिडियो हेर्न तल क्लिक गर्नुहोला**

Leave a Reply

Your email address will not be published. Required fields are marked *