DV परि अमेरिका गएका ,अस्ट्रेलिया PR पाई बस्ने ले होइन, खाडी मुलुक मा पसिना बगाई मेहनत गर्ने श्रमिक ले पठाएका हुन ५६० थान अक्सिजन सिलिण्डर !

Uncategorized

DV परि अमेरिका गएका ,अस्ट्रेलिया PR पाई बस्ने ले होइन, खाडी मुलुक मा पसिना बगाई मेहनत गर्ने श्रमिक ले पठाएका हुन ५६० थान अक्सिजन सिलिण्डर !

कसलाई ठूलो मान्नु DV परि अमेरिका जाने लाई ,अस्ट्रेलिया PR पाई बस्नेलाई ,तर यहाँ आमा बाउ पाल्न गरिब छोरो नै चाहिन्छ रे भन्ने उखान छ| आज देश लाई आवश्यकता पर्दा को धनि रै छ हेर्नू भो नि!खाडी मुलुक यूएई,कतार,ओमन,साउदी अरब,कुवेत, बहराइनमा कार्यरत नेपाली श्रमिकहरुले व्यक्तिगत रुपमा रकम संकलन गरेर नेपाल सरकारलाई ५६० थानअक्सिजन सिलिन्डर पठाएका छन्।सम्मान गर्न सिकौ। *** भिडियो हेर्न तल क्लिक गर्नुहोला ***

“१८ बर्षका दे’वरलाई लु’कीलु’की काे’ठामै बाे’लाएर पेटमा ब’च्चा बस्दा स’सुरालाई पे’ट सु’नियाे भनेपछि”

भाउजु आमा समान हुन्’ भन्ने भनाईलाई कैलालीका एक युवाले मिथ्या सावित गरेका छन्। आमालाई जस्तो सम्मान गर्नुपर्ने आफ्नै भाउजुलाई गर्भवती बनाएर ती युवाले यस्तो हर्कत देखाएका हुन्।
प्राप्त जानकारी अनुशार कैलालीको लम्कीमा एक १८ वर्षीय देवरले भाउजुलाई गर्भवती बनाएका हुन्।दाजु विदेश गएको मौका पारी भाउजुसँग सल्किएका ती देबरले एक छोरीकी आमालाई गर्भवती बनाएका हुन्।

श्रीमान विदेश गएको एक वर्ष पछि ती महिला गर्भवती भएकी थिइन्। गर्भवती भएकी ती महिलाले लाजै पचाएर ससुरालाई पेट सुनियो भनी झुट्टो बोलेर उपचारको बाहनामा अस्पताल गएपछि गर्भवती भएको रहस्य खुलेको हो। उनका श्रीमान् रोजगारीको सिलसिलामा मलेशीया छन्।***

Leave a Reply

Your email address will not be published. Required fields are marked *