भर्खरै हेर्नुहोस्, माओवादी केन्द्रका नेतामाथि गो, ली प्र,हा र, प्रचण्ड आ,क्रो,शित

भिडीयो

भर्खरै हेर्नुहोस्, माओवादी केन्द्रका नेतामाथि गोली प्रहार, प्रचण्ड आक्रोशित

एक्लै रात काट्न गाह्रो छ, आउनुस केहि गफ गरम (सम्पर्क नम्बरसहित)

तपाईको कुनैपनि सम्बन्धलाई दिगो र सफल बनाउँन सबैभन्दा पहिले तपाईमा बिश्वास हुनु पर्दछ । सधै सकारात्मक सोच पनि हुनु पर्दछ । तरपनि यहाँ दैनिक लाखौं सम्बन्धमा बिभिन्न समस्याहरु आइरहेका छन् । कहि न कही चुकिरहेका छन् । भत्किरहेका छन् त टुटिरहेका छन् । किनकी सम्बन्ध सफल बनाउँन धेरै समय र मेहनत लाग्छ । यसमा प्रेम र इमान्दारी जस्ता धेरै कुराहरुले सम्बन्धलाई मजबुत बनाउँने गर्दछ ।यदि तपाईले जान्नु भयो भने सम्बन्धलाई सफल बनाउँन कुनै जादूगरी काम होइन । यसमा कुनै स साना कुराले पनि माया प्रेममा सम्बन्ध विग्रन सक्छ भने सम्बन्धलाई धेरै मेहनत जिम्मेवारी र कोशिशबाट निभाउँन सकिन्छ। सम्बन्धलाई सफल बनाई राख्न हरेक जोडीले ख्याल राख्नु पर्ने केही टिप्सहरु आज तपाईलाई हामीले दिन्छौ यदि तपाईले यही कुरा मनन गर्नुभयो भने तपाईको जीवमा पनि खुशी र सुखको आभास हुनेछ ।एक अर्कावीच हँसाई राख्नुस् आज भोलीको एक अर्कौ सँग मोबाईल चलाएर बस्ने अनि एउटाले गरेको काममा अर्कोले कुनै पनि ध्यान नदिने हुदा सम्बन्धमा चोसो पना आईरहन्छ । त्यसैले गर्दा आपसमा दिल खोलेर हाँस्नुस् किनकि हँसाईबाट शरीरमा अक्सीटोसिन हार्मोन बन्ने गर्दछ जुन हार्मोनले सधै मुड सफा राख्छ। सधै हाँस्नेवाला जोडीको साथमा धेरै खुशीयाली रहने गर्दछ । यिनीहरुले हाँस्दै मुस्कुराउँदै जीवनको कैयौ मुश्किलका घुम्तीहरुलाई सजिलै पार लगाउँछ ।यदि तपाई पनि आफ्नो सम्बन्धलाई सफल बनाउँन चाहनुहुन्छ भने एक अर्कावीच हाँसी खुशी रहनुस र हँसाइरहनुस् । यसबाट सम्बन्धका जादु सुमधुर रहनेछ । मनमा कहिल्यै दु’र्भाव नराख्नुस्जुन जोडी सधै खुशी रहन्छ उनीहरु एक अर्काप्रति कुनै दुर्भा’व राख्दैन । हरेक सम्बन्धमा धेरै थोरै ल डाई झ’गडा त हुन्छ नै तर कोशिश गर्नुस कि सुत्नुभन्दा पहिले मुद्दालाई सुल्झाउँनुस् ताकि आगामी दिनको शुरुवात राम्रो हुनेछ।एक अर्काप्रति संवेदनशील बन्नुहोस् सम्बन्धबाट आनन्द उठाउँनको लागि एक अर्काप्रति सम्वेदनशील बन्नुहोस् र हरेक पलकासाथमा रमाइलोको फाइदा उठाउँनुहोस्। तपाई सम्बन्धको गहिराईमा जब तक पुग्न सक्नुहुन्न तबसम्म तपाई आफ्नो पार्टनरको साथ खुलेर जीन्दगी विताउँन सक्नुहुन्न। एक अर्कावीच आफ्नो ड’र खुशी र त’नाव सबैचिजको कुरा गर्नुहोस् ।गो’प्य नराख्नुहोस तपाई आफ्नो मान्छेलाई जुन सुकै कुनै पनि गो’प्य कुरा नलुकाउनुहोस ।उ सँग बिस्तारै सबै कुरा खोल्दै जानुहोस । आफ्नो जोडीसँग लुकाएर राख्नु आफ्नो जोडीको लागि नोक्शानदायक हुन सक्नेछ। खासगरीकन कुनै यस्तो कुरा जुन तपाईले आफ्नो पार्टनरलाई बताउँनु भएन भने र यदि उसलाई कहि कतैबाट थाहा पाए।आफ्नो कुरा राख्नेको मौका दिनुहोस् हरेक कोई चाहन्छन् कि उ आफ्नो कुरा खुलेर भन्न सकोस् । अनि अर्कोले उस्को कुरालाई लिएर प्रतिकृया दिओस ।आफ्नो साथीको उसको कुरा राख्नको लागि पूरा मौका देओस् र जब उ आफ्नो कुरा राखिरहेको छ भने पनि वीच विचमा विना रोकटोक ध्यान दिएर सुनिरहनुस्। सफल सम्बन्धको यहि पहिचान हो कि पार्टनरलाई थाहा होस् कि उसले कहिले बोल्नु पर्छ र उसले आफूलाई रोक्नुपर्छ। एक अर्काको कुरा काट्नाले कुरा पूरा हुदैन र सम्बन्धमा पनि धमिलिन थाल्छ ।एक अर्कालाई ठाउँ दिनुहोस् पार्टनरको हरेक सपना र चाहानामा कुनै पनि बाहाना नगरि उसलाई साथ दिनुहोस्। कुनै जरुरी छैन कि तपाईहरु दुबैको विचार एउटै हुनुपर्छ भन्ने। असहमतीलाई पनि सम्मानले स्वीकार्नुहोस्। यसरी एक अर्कावीचको दुरी सामुन्ने खुलेर आफ्नो विचार व्यक्त गर्न सक्नु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *