१६ बर्षको कलिलो उमेरमा नै यस्तो घातक रोग ,म बाच्न चाहान्छु मलाई बचाउनुहोस् ,कठै बिचरा (हेर्नुस् भिडियो )

Uncategorized

इलाम घर भइ हाल भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेकि ज्योति राई अहिले उमेरले मात्रै १६ बर्ष पुगिन् ।घरमा बस्दाबस्दै गिजा सुनिएको हुनाले उहाको उपचारमा खासै ध्यान दिइएन पछि निकै नै घाउ बढिसकेपछि चेक गर्न काठमाडौं ल्याउदै गर्दा क्यान्सर पुष्टि भयो ।

९ कक्षामा पढ्दै गर्दा यति ठूलो घटना घट्दै गर्दा उनकि आमाले भक्तपुरको क्यान्सर अस्पतालमा उपचार गराइ रहेकि छिन् ।उपचार गर्नलाई ९ लाख लाग्ने भएको छ ।त्यत्रो ठूलो रकम कहाबाट ल्याउने कस्लाई भन्ने कस्ले सुन्दिने भन्ने ठूलो पिर र चिन्तासगै सो परिवार हात फैलाउन बिबस छ ।

यताउता जोह गर्दैगर्दा जम्मा ७० हजार उनले भेला पारेकि छिन् ।अहिले मुखबाट निस्किएको ट्युमर र क्यान्सर अन्तिम अवस्था भैसकेको चिकित्सकले पुष्टि गरेका छन् ।अहिले उनको उपचार खर्चनै अत्याधिक भैरहदा उनलाई दिनदिनै जोगाउन समेत परिवारलाई धेरै गाह्राे भैरहेको छ ।एकदमै सानो उमेरमा यति ठूलो रोग ,कठै ।

हेर्नुस् भिडियो सामाग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *