आफ्नै श्रीमानले श्रीमतीको छा,तिमा टो,केर तड्पाइ त,ड्पाइ मा रे|घ,टनास्थल पुग्दा बाहिरियो ड रलाग्दो रहस्य|।

Uncategorized

आफ्नै श्रीमानले श्रीमतीको छातिमा टोकेर तड्पाइ तड्पाइ मा रे|घटनास्थल पुग्दा बाहिरियो ड रलाग्दो रहस्य|।

भगवानको स्वरुप ! देखेर पनि नदेखेको जस्तो नगरौ, जति सक्दो सेयर गरौ !
पुरा पढ्नुहोस्… कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कालीकोटकी एक महिलाले पेटदेखि टाउको सम्म जोडिएकी जुम्ल्याहा बालिकाको जन्म दिनुभएको छ ।
रास्कोट नगरपालिका– ५ कालीकोटका २८ वर्षीय ललिता बुढाले आइतबार दिउँसो ३ः१५ बजे जुम्ल्याहा बालिकाको जन्म दिनुभएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट काजमा खटिनुभएका डा राजीव शाह नेतृत्वमा डा रवीन खातुङ, डा महेश पौडेल, शल्यक्रिया कक्षमा रहनुभएकी नर्स विनिता बस्यालसहितको चिकित्सकको संयुक्त प्रयासबाट शल्यक्रिया गरेर जुम्ल्याहा बालिकाको जन्म दिइएको हो । उनीहरुको अवस्था सामान्य रहे पनि खतरामुक्त गर्न एनआइसियुमा राखिएको डा राजीवले जानकारी दिनुभयो ।

उहाँका अनुसार आमाको अवस्था सामान्य छ । जुम्ल्याहा बालिकाको कलेजोको भाग टाँसिएको र मुटु पनि जोडिएको हुनसक्ने उहाँले बताउनुभयो ।

“पेटदेखि टाउको सम्म जोडिएको शिशु जन्मनु पश्चिम नेपालमा असाधारण र दुर्लभ घटना हो”, डा शाहले भन्नुभयो, “एमआरआइ वा भिडियो एक्स–रे गरेर उनीहरुको थप शल्यक्रिया गर्नु पर्दछ ।” यद्यपि उनीहरुको शल्यक्रिया सफल हुनसक्ने उहाँको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *