डोली चढाएर बिदा गर्ने बेला यो के भइदियो : स्वर्गको बाटो अफ्ट्यारो हुन्छ रे बहिनी राम्रो सङ्ग जाउ है

Uncategorized

डोली चढाएर बिदा गर्ने बेला यो के भइदियो : स्वर्गको बाटो अफ्ट्यारो हुन्छ रे बहिनी राम्रो सङ्ग जाउ है
यो भन्दा दु:ख के हुन्छ र परिवारलाई । नौमती बजाएर आगन बाट तिमिलाई अन्माउने ठूलो रहर थियो बहिनी तर आज तिमी नमिठो सङ्खको धुन सङ्गै बाँसको डोलि चढेर सदा-सदाको लागि हामी सबै बाट बिदा भयौ । स्वर्गको बाटो अलि अफ्ट्यारो हुन्छ रे बहिनी राम्रो सङ्ग जाउ है भगवान त निष्ठुरी रहेछ माथी-तिर हिन्दा-हिन्दै तिम्रो खुट्टामा चोट लाग्न सक्छ । त्यो बेला हामिलाई झलक्क सम्झिनु है हामी अदृश्य भए पनि तिम्रो पाउमा मलम लगाउन आउने छौ सधै भरी हामी तिमिलाई सम्झी-रहने छौ । तेहा नि यता को जस्तै गरि मिलेर बस्नु नानी सधै खुशी हुनु अनि सधै सुख सङ्ग बस्नु है नानि ।
– कैलाली टीकापुरकी श्रीषा रावलको निधन पस्चात उनका दाई ले लेखेको यो भावुक बनाउने स्टाटस

Leave a Reply

Your email address will not be published. Required fields are marked *