सिन्धुपाल्चोकमा भीषण बाढीपछि भर्खरै प्रधानमन्त्री ओलीको यस्तो धोषणा !PM KP Sharma Oli.

Uncategorized

सिन्धुपाल्चोकमा भीषण बाढीपछि भर्खरै प्रधानमन्त्री ओलीको यस्तो धोषणा !PM KP Sharma Oli.

भर्खरै शक्तिशाली भूकम्प धक्का, मानिसहरु घर छोडेर सडकमा भागा-भाग !

असार : इन्डोनेसियामा बुधबार शक्तिशाली भूकम्प गएको छ । देशको पूर्वी क्षेत्रमा पर्ने मालुकु प्रान्तमा केन्द्रविन्दु भएर भूकम्प गएको हो ।भूकम्प गएपछि सुनामीको खतरा भने नरहेको अधिकारीहरुले बताएका छन् । भूकम्पले गरेको क्षतिका बारेमा पनि कुनै विवरण प्राप्त नभएको जनाइएको छ ।स्थानीय समय अनुसार बुधबार बिहान ११.४३ मा भूकम्प गएको थियो । भूकम्पले पारेको असरका बारेमा विवरण संकलन गर्ने कार्य भइरहेको अधिकारीहरुले जनाएका छन् ।इन्डोनेसियामा बर्सेनि दर्जनौं पटक भूकम्प आउने र ठूलो धनजनको क्षति हुने गरेको छ ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

Leave a Reply

Your email address will not be published. Required fields are marked *