छोराको श’व सुम्सुम्याउँदै आमाले ‘उठ बाबु उठ’ भन्दै थिइन्, बालक साँच्चै जीवित भए

Uncategorized

काठमाडौं। कहिलेकाहीँ चमत्कार हुन्छ । आमाको ममतामा ठूलो श’क्ति हुन्छ भनिन्छ, सम्भवतः यो घ’टना त्यस्तै हो । घ’टना २० दिनअघिको हो । भारतको दिल्लीको एक अस्पतालमा उपचारका लागि ल्याइएका ६ वर्षका एक बालकलाई डाक्टरहरुले मृ’त घोषि’त गरेका थिए । त्यसपछि बालकको श’वलाई उनीहरुको गाउँ हरयाणाको बहादुरगढ लगिएको थियो ।भारतीय अखबार दैनिक भास्करका अनुसार बालकको अन्तिम संस्कारको तयारी भइरहेको थियो । आमाले आफ्नो छोराको टाउकोमा चुम्दै ‘उठ बाबु उठ’ भनिरहेकी थियन् । त्यही बेला बालकको शरीरमा हलचल भयो । बालकको फेरि उपचार सुरु गरियो र मंगलबार ती बालक रोहतकको अस्पतालबाट हाँस्दै खेल्दै आफ्नो घर गए ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *