हिलोमा कुस्ती खेलेर छत्र शाही बिवादित बनेपछि कल्पना दाहालले यस्तो भनिन । के टिका सानुसँग उनको दुश्मनी छ ? (भिडियो हेर्नुस)

Uncategorized

हिलोमा कुस्ती खेलेर छत्र शाही बिवादित बनेपछि कल्पना दाहालले यस्तो भनिन । के टिका सानुसँग उनको दुश्मनी छ ? (भिडियो हेर्नुस)
टिकटकमा पछिल्लो समय युटुबमा आएका कुराहरु भिडियो क्लिपको रुपमा भाईरल भैहाल्छ । अन्तर्वार्ता लगायतका रमाईला र रोचक क्लिपहरु १५ सेकेण्ड वा त्यो भन्दा लामो क्लिप बनाएर टिकटकमा सबैले हाल्न सक्छन् । त्यसमा कतिले रमाईला कुरा हाल्छन् भने कतिले बिवादमा आउने कुराहरु राख्छन् । यसैबिच हिजोदेखि टिकटकमा एउटा कुरा भाईरल छ, असार १५ को छेकोमा लोकप्रिय कार्यक्रम इन्द्रेणीमा आएको छज्ञ शाही र अस्मिता जुरेलीको हिलो कुस्तीको भिडियो टिकटकमा भाईरल छ ।

यसैबिच छज्ञ शाहीको बिवादित बिषयमा कल्पना दाहाल बोलेकी छिन् । कल्पनाले आफु पनि त्यहि भएको तर आफुलाई हिलो खेल्न नचाहने व्यक्ति रहेको बताईन् । कार्यक्रमकै बिच उनले आफ्नो र टिका सानुको सम्बन्धको बारेमा पनि बोलिन् । पछिल्लो समय रमेश प्रसाईसँग दोहोरी भिडेकी कल्पनाले फेरी रमेशसँग दोहोरी खेल्न पाउँदा खुशी लागेको बताईने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *