ऐश्वर्यसँग बिरेन्द्रले भनेका थिए, ‘जनताले दुःख गरेर तिरेको करबाट यी फर्निचर किनिएका हुन्, पुराना सोफाका कपडा फेरेर मरम्मत गरे हुन्छ, नयाँ किन्नुपर्दैन

काठमाडौं:  ऐश्वर्यसँग बिरेन्द्रले भनेका थिए, ‘जनताले दुःख गरेर तिरेको करबाट यी फर्निचर किनिएका हुन्, पुराना सोफाका कपडा फेरेर मरम्मत गरे हुन्छ, नयाँ किन्नुपर्दैननारायणहिटी दरबारमा भएको काण्ड (२०५८ जेठ १९) अत्यन्त पीडादायक घटना थियो । सो घटनामा मारिएका राजा वीरेन्द्र पृथ्वीनारायण शाहका वंशज, राजा त्रिभुवनका नाति र राजा महेन्द्रका सुपुत्र मात्र थिएनन्, आफ्नो कालखण्डमा संसारमै अत्यन्त […]

Continue Reading

मेयर रेनु दाहाल : समाचारमा झुठको खेती बन्द नगरे कानुनी उपचारको चेतावनी

काठमाडौं : आफु र महानगरलाई लाइ मुछेर गरिएको समाचार प्रती भरतपुर महानगर मेयर रेनु दाहालले आपत्ति जनाएकी छिन्। केही अनलाइन समाचार माध्यमहरुले चितवनको भरतपुर महानगरपालिकाले कोरोनाका संक्रमितहरुको शब व्यवस्थापन अत्याधिक रकम असुलेको भन्ने समाचार संप्रेसण गरेका थिए । मेयर दाहालले सामाजिक संजाल मार्फत अनावश्यक र हावादारी समाचार प्रकाशन र प्रसारण नगर्न अनुरोध सहित चेतावनी समेत […]

Continue Reading

अनलाइन, अफलाइन वा आफ्नो अनूकुल परिक्षा लिन सकिने , जेठ २० गतेभित्र परिक्षा सक्न विद्यालयहरुलाई निर्देशन !

जेठ २० गते भित्र परीक्षा सकाउन काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालयहरुलाई निर्देशन दिएको छ । महानगरले आज एक सुचना प्रकाशित गर्दैे विद्यालयले जेठ २० भित्रमा परिक्षा सकाएर जेठ मसान्तसम्म परीक्षाफल प्रकाशन गरी असार पहिलो साताबाट नयाँ शैक्षिक सत्र सुरु गर्न निर्देशन दिएको हो । महानगरद्वारा प्रकाशित गरेको सुचनामा भनिएको छ, ‘शैक्षिक सत्र २०७७ को वार्षिक मूल्यांकन […]

Continue Reading

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा ७ सय ५० शैय्या क्षमताको अस्पताल शिलान्सास

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको छाउनीमा निर्माण हुने ७ सय ५० शैय्या क्षमता भएको वीरेन्द्र अस्पतालको शनिबार शिलान्यास गर्नुभएको छ । आगामी ७ बर्षमा सेवा सुरु गर्ने र १० वर्षभित्र पूर्णरुपमा सञ्चालन गर्ने योजना रहेको सो अस्पतालले ३० प्रकारका चिकित्सा सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।। कार्यक्रममा प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीको […]

Continue Reading

गंगा चौधरीले रुँदै भनिन्, ‘मेरो घरमा अक्सिजन भेटिएको सत्य हो तर त्यो मेरो लागि होइन जनताका लागि हो’

काठमाडाैं : सांसद गंगा चौधरीले केही संचार माध्यममा तथा सामाजिक संजालहरुमा चिनियाँ अक्सिजन सिलिण्डर गंगा चौधरीको घरमा भन्ने जस्ता भ्रमपूर्ण समाचार प्रकाशन भएको प्रति गम्भीर ध्यान आकर्षण भएको बताएकी छन् । आइतबार एक बिज्ञप्ति जारी गर्दै चौधरीले भनेकी छन् ‘ चीन सरकारको अनुदानमा आएका मध्य सात वटा सिलिन्डर मैले दाङको लागि भनेर स्वास्थ्य मन्त्रालयको स्वीकृतिमा […]

Continue Reading

सञ्चारकर्मी रबी लामीछाने : “यो ध’म्की दिन खोजेको होइन, दिएकै हो, डराउने भगवानसंग हो, कुनै पार्टिका लठै’तसंग होइन”

काठमाडौं : सम्माननिय प्रधानमन्त्री श्री के पी ओली ज्यु, जनमैत्री अस्पतालको प्राङ्गणबाट नमस्कार। यहाँ मात्र होइन हरेक अस्पता’लमा बिरामीहरुको अवस्था पीडा भान्दापनि पिडादायी छ।आज तपाईं पुनः प्रधानमन्त्रीको हैसियतमा सपथ लिदै हुनुहुदो रहेछ। सायद राजनीतिक लडाइ अब अलि मत्थर पनि भयो होला। आजबाट कृपया कोभिडमा मात्र फोकस भैदिनुहुन म यो देशका तमाम बिरामी र तिनका आफन्तको […]

Continue Reading

खुसीको खबर ! राष्ट्रिय आविष्कार केन्द्रले बनायो ला’स बोक्ने अनौठा झोला,

काठमाडौं:  राष्ट्रिय आविष्कार केन्द्रले यतिबेला आफ्नो आविष्कार को’रो’ना सं’क्र’म’णबाट बच्ने सामाग्रीहरू उत्पादन तर्फ केन्द्रित गरेको छ। ल’क’डा’उनको बेला उपयोग गर्ने र अ’स्प’ता’लमा डाक्टर तथा नर्सहरूले प्रयोग गर्ने र उपचार मा सहयोग पुग्ने सामाग्रीहरू निर्माण धमाधम गरिरहेको राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डाक्टर महावीर पुनले जानकारी दिनुभयो। राष्ट्रिय आविष्कार केन्द्रले को’रो’ना महामारीमा स्वास्थ्य कर्मीहरूले प्रयोग गर्ने उपकरणहरू […]

Continue Reading

रबि लामिछाने : प्रधानमन्त्री ज्यु, पार्टी ब’च्यो पद बच्यो अब आउनुहोस् जनता बचाऔं

काठमाडौं :  सम्माननिय प्रधानमन्त्री श्री के पी ओली ज्यु, जनमैत्री अस्पतालको प्रा’ङ्गणबाट नमस्कार। यहाँ मात्र होइन हरेक अस्पतालमा बिरामीहरुको अवस्था एकदम पीडादायी छ। तपाईंले पुनः प्रधानमन्त्रीको हैसियतमा सपथ लिनु भएको छ। सायद राजनीतिक लडाइ अब अलि म’त्थर पनि भयो होला। आज बाट कृपया कोभिडमा मात्र ध्यान दिनुहोला। म यो देशका त’मा’म बि’रामी र तिनका आफन्तको’तर्फबाट […]

Continue Reading

प्रहरी र ज्ञानेन्द्र शाही अक्सिजनको खोजिमा ,भक्तपुर र ललितपुरमा यसरी भेटियो यतिधेरै सिलिण्डर,,,भिडियो सहित।

काठमाडौ : भक्तपुरको जगाते हाम्रो नेपाल हामी नेपालीका अभियन्ता ज्ञानेन्द्र शाही आज भक्तपुरका घरघरमा सिलिण्डर को खोजिमा पु’लिस सहितको टो ली हिडिरहेका छन् । विश्व व्यापी रुपमा कोरोना फै लिएको छ । अहिले नेपालमा को’रोनाले दिन प्रति दिन मानिसको ज्या न गु’माइरहेको बेला छ । नेपालका अस्पताल को’रोनाका बि रामीले ख चा खच भरिएका छन् […]

Continue Reading

कलाकार मदनकृष्ण श्रेष्ठ : कोरोनाले मानिसलाई असाध्यै रुवायो

काठमाडाैं : लोकप्रिय हास्य कलाकार मदनकृष्ण श्रेष्ठले आफ्नो जन्मदिन मेडिसिटी अस्पतालमै मनाएका छन् । केही समयदेखि उक्त अस्पतालमा कोरोनाको उपचार गराइरहेका श्रेष्ठले  शुक्रबार परेको आफ्नो  जन्मदिन सिमित आफन्त र स्वास्थ्यकर्मीको उपस्थितिमा सेलिब्रेसन गरेका हुन् । उनको जन्मदिन मनाउन छोरी सरितासहित परिवारका केही सदस्य अस्पताल पुगेका थिए । तिथिअनुसार मदनकृष्णले अक्षय तृतीयाको दिन परेर जन्मदिन मनाएका […]

Continue Reading